संसदको अर्को बैठक कहिले बस्छ, थाहा छैन

काठमाडौं । ‘ल भन्नुस् त साथीहरु, हामीभित्र के गर्दैछौँ ?’ दिनभर कुर्दा पनि बेलुकी आठ बजेसम्म बैठक नबसेपछि नेकपा (एमाले) का सांसद् उदय नेपाली श्रेष्ठले बैठकस्थलबाट बाहिरिँदै पत्रकारहरुलाई यसरी सोध्नुभयो । प्रायः नेता र सांसद्हरुलाई राजनीतिक गतिविधिबारे पत्रकारले प्रश्न सोध्ने सोधिने संसद्को बैठकस्थलमा आज नेता र सांसद्हरु अन्योलमा रहन विवश हुनुपरेको उदाहरण हो यो । … Continue reading संसदको अर्को बैठक कहिले बस्छ, थाहा छैन